आवश्यक कागजात -
1) सक्कली नागरिकता र १ प्रती फोटोकपि ।
2) सक्कली Blood Group Card र १ प्रती फोटोकपि ।
3) १० रुपैयाँको टिकट कागजातमा टाँस्नको लागि ।
4) अनलाइन फोर्म भरेको कागजातको प्रिन्ट ।
5) अँखाको कुनै समस्या भएमा Color Blindness चेक गरेको डाक्टरको अनुमतिपत्र ।
6) यातायात व्यवस्था विभागबाट तोकियको दस्तुर ।